उपचारका लागि चीन गए माओवादी नेता वर्षमान पुन
जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन फलोअप उपचारका लागि आइतबार दिउँसाे एअर चाइनाको सिए–४३८ उडानमार्फत् पत्नी ओनसरी घर्तीमगरसँग चीन गएका हुन्।
बिएल संवाददाता - काठमाडौं