बिएल संवाददाता
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा शेर्पा विजयी भएकी छन्। आइतबार भएको उपनिर्वाचनको मतपरिणामअनुसार शेर्पाले २ हजार ८०५ मत पाउँदै विजयी भएकी हुन्।
त्यस्तै माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६०० मत प्राप्त गर्दै दोस्रो भएकी छन्। नेपाली काँग्रेसकी पासाङदिकी शेर्पाले भने १ हजार ७२७ मत प्राप्त गरेकी छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया