बिहानैदेखि झरी, काठमाडौंका नदी-खोला बढ्न थाले
काठमाडौंलगायत देशभरका विभिन्न भागहरूमा अहिले पनि वर्षा भइरहेको छ। यसअघि नै जल तथा मौसम विज्ञान विभागको पूर्वानूमान महाशाखाले बुधबार र बिहीबार वर्षा हुने भन्दै सचेत गराएको थियो।
बिएल संवाददाता - काठमाडाैँ