धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी अस्वस्थ्य भएका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ। उपाध्यक्ष अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको थियाे।
बिएल संवाददाता - काठमाडौं