नागरिक दैनिक
सल्यानका दृष्टिविहीन पूर्णबहादुर रोक्का सात वर्षदेखि राजधानीमा छन्। कोरोना अगाडिसम्म नोकरी गर्दै आएका उनी त्यसपछि बेरोजगार बने। स्नातक उत्तीर्ण उनले त्यसयता सडकमा गीत गाएर कलिला नानीहरूको पेट भर्दै आएका छन्।
काठमाडौं महानगरपालिकाले सडकमा दृष्टिविहीनलाई पनि बस्न नदिएपछि उनी विरोधमा उत्रिएका छन्। ‘राज्यले रोजगारी दिन सक्दैन,’ उनी भन्छन्, ‘सडकमा गीत गाएर परिवार पाल्छु भन्दा महानगरपालिकाले रोक लगाउँछ।’
महानगरले सडकमा रोक लगाएको त एक वर्षभन्दा बढी भइसक्यो। तर रोक्का र उनीजस्तै दृष्टिविहीनले बाँच्न कहिले यताको सडकमा त कहिले उताको सडकमा गीत गाएर जीविका चलाउँदै आएका थिए। यहीक्रममा आफ्ना साथीहरूलाई पक्राउ गरेपछि रोक्काले मंगलबार सुन्धाराको बागदरबारस्थित महानगरको गेटमा धर्ना दिए।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया