देशसञ्चार
उहाँ हुनुहुन्छ- १४ औं दलाई लामाका जेठा दाजु ग्यालो दोन्डुप। वि.सं. १९८५ कात्तिक १९ मा जन्मेका दोन्डुपको ९७ वर्षको वृद्ध उमेरमा माघ २६ गते कालेबुङमा निधन भयो।
१४ वर्षको उमेरमा उहाँ चीनको नान्जिङमा चिनियाँ इतिहास अध्ययन गर्न जानुभयो, जहाँ उहाँले च्याङ काइ-शेक लगायतका प्रभावशाली नेताहरूसँग भेट गर्नुभयो।
विं.सं २००४ मा उहाँले कुओमिन्ताङ जनरलकी छोरी झुदानसँग विवाह गर्नुभयो। चीनमा बढ्दो गृहयुद्धको अवस्था आएपछि उहाँ विं.सं २००५ सालमा नान्जिङ छोडेर तिब्बत फर्किनुभयो। चीन बाट कुओमिन्ताङ सरकार ढलेर माओत्सेतुङको कम्युनिस्ट सरकार आएपछि तिब्बत चीनको विवाद झन् चर्किँदै जान थाल्यो।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया