गोरखापत्र
पृथ्वी, आकाश र अन्तरिक्ष पटक पटक युद्धको चपेटामा पर्दै आएको छ । अहिले पनि यो पृथ्वी युद्धबाट मुक्त छैन । देखिने र नदेखिने गरी सम्पूर्ण प्रकृति र मानवहितविरुद्धका युद्ध चलिरहेका छन् । यसरी हुने द्वन्द्व, युद्व, प्राकृतिक स्रोतको अस्वाभाविक दोहन, प्रकृतिलाई बिथोल्ने गरी भएका निर्माण तथा कारखाना सञ्चालन, ज्वलनशील पदार्थको अत्यधिक प्रयोग आदिले जलवायु परिवर्तनका अस्वाभाविक लक्षण देखिन थालेका छन् । स्वभावतः जलवायु परिवर्तनको पहिलो प्रभाव जलसँग जोडिएका स्रोत र गुणस्तरीय पानीको उपलब्धतामा पर्छ । यो प्रभाव पहिलेदेखि नै पानीको अभाव भएका क्षेत्रमा पानीको उच्च तहको असुरक्षाका रूपमा देखिन्छ र हामीले देखिरहेका पनि छौँ । त्यसमा पनि निम्न तथा मध्यम वर्गका जनसङ्ख्यामाथि यसबाट पर्ने प्रभाव र जोखिम त अझ पीडादायक हुन्छ ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया