नयाँ पत्रिका दैनिक
दलका बैठक र कार्यक्रमका लागि पटक–पटक संसद् स्थगित गरिँदै आएको छ। यस्तो परिपाटीले कानुन निर्माण नै ठप्पप्रायः छ। प्रतिनिधिसभाको १८० दिनको बर्खे अधिवेशनमा ६२ बैठक मात्रै बसे, कानुन जम्मा एउटा मात्रै बन्यो।
कानुन निर्माणको अभिभारा बोकेको सार्वभौम संसद् दलहरूको अनुकूलतामा चल्दै आएको छ। दलहरूले चाहनेबित्तिकै संसद् बैठक स्थगित गरिने परिपाटीले कानुन निर्माण नै ठप्पप्रायः बनेको छ। परिणामतः प्रतिनिधिसभाको १८० दिनको बर्खे अधिवेशनमा ६२ दिन मात्रै बैठक बस्दा बजेट पारितबाहेक मिटरब्याजसम्बन्धी एउटा मात्रै कानुन बनेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया