नागरिक दैनिक
‘जुन दिन म विवाह बन्धनमा बाँधिएर श्रीमान्को घर भित्रिएकी थिएँ, सबैको नजरमा आदर्श बुहारी भएकी थिएँ। तर आज त्यही घरमा मेरो अस्तित्व छुट्टै हुन पुगेको छ। यसो हुनुको कारण म अहिले श्रीमान्बिहीन (एकल महिला) भएकी छु। एउटी विवाहित नारीलाई कति फरक पर्दोरहेछ श्रीमान् नहुनु। कति लाञ्छना? कति प्रताडना? सहनुको कुनै सीमा नै हुँदैन रहेछ। सिर्फ अंश दिनुपर्छ भनेर चरित्र हत्यासम्म गर्न पछि परेन मेरो परिवार।’
यो कुनै कथा नभएर हरेक विधवा (एकल) महिलाले भोग्दै आएको यथार्थता हो। एकल महिला सुरक्षाकोष नियमावली २०७० अनुसार एकल महिला भन्नाले आर्थिक दृष्टिले विपन्न देहायका महिलालाई जनाउने गर्छ–श्रीमान्सँग सम्बन्ध विच्छेद गरेका, विधवा, ३५ वर्ष उमेर पुगेर पनि विवाह नभइ बसेका, श्रीमान् हराएका र अंशबन्डा गरी मानो छुट्टिएका।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया