नयाँ पत्रिका दैनिक
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको सिँचाइ सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम)को स्विच थिचेपछि सुरुङ छेडिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका– २ कुसुमटारबाट सुरु भएको सुरुङ सुनकोशी गाउँपालिका– ७ कानढुंग्रीस्थित नदीकिनारमा निकालिएको छ ।
सोही ठाउँबाट सुनकोशीको पानी सुरुङमार्फत लगेर तराईमा एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने सरकारी योजना छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया