देशसञ्चार
भारतमा झण्डै एक अर्ब मतदाता आफ्नो नयाँ सत्ताको चुनावमा होमिएका छन्, आजदेखि। ४ जुनमा के नतिजा आउला, अनेक अड्कलबाजी सुरु भएका छन्। नरेन्द्र मोदीको नेतृत्वको भारतीय जनता पार्टीमा सबै कुरा ठीक देखिँदैन तर प्रतिस्पर्धी दलहरुमा सबैभन्दा बढी आत्मविश्वासका साथ ऊ निर्वाचन युद्धमा कुदेको छ।
भारतको आन्तरिक निर्वाचनमा नेपाल कुनै ‘फ्याक्टर’ नहोला तर पहिलो चरणको मतदानको पूर्वसन्ध्यामा मोदीलाई प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो अनुहार या अमित शाहले फेरि एकपल्ट तिरुपतिदेखि पशुपतिसम्मको नक्सली अर्थात माओवादी ‘कोरिडोर’को पुरानो भारतीय अवधारणा दोहोर्याउँदै एक–दुई वर्षभित्र माओवादी निर्मुल गरेरै छोड्ने प्रण गरेका छन्।
नेपाली माओवादीसँगको भारतको सहकार्य र नेपालमा त्यसमा आधारित राजनीतिक परिवर्तन र पहिलो पल्ट अर्थात अगस्त १५, २०१४ मा मोदीले प्रधानमन्त्रीका रुपमा लालकिलाबाट मोदीले युद्धदेखि बुद्ध र ‘बुलेट’देखि ‘ब्यालेट’तर्फको नेपाली माओवादीको ‘राजनीतिक’ यात्रालाई उपलब्धिका रुपमा प्रस्तुत गरी आफ्नो पूर्ववर्ती अर्थात सोनिया गान्धी-मनमोहन सिंह सरकारले गरेको १२-बुँदे मध्यस्थता र भारतको परिवर्तित नेपाल नीतिलाई अपनत्व तथा अनुमोदन गरेका थिए।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया