यी हुन सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता
शनिबार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/८०मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ