नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात
विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०/८१ मा चार सय ४३ मेट्रिक टन कफी आयात भएको छ। आर्थिक वर्ष २०७१/७२ मा ६३.८ मेट्रिक टन कफी आयात भएको विभागको तथ्यांक छ।
बिएल संवाददाता - काठमाडौं