बिएल संवाददाता
भारतका विदेशमन्त्री एस जयशंकरले गैरकानुनी अमेरिकामा प्रवेश गरेका भारतीयहरूलाई फिर्ता गर्न तयार भएको बताएका छन्।
बुधबार वाशिंगटन डीसीमा पत्रकारहरूसँग कुराकानी गर्दै अमेरिकामा अवैध बसोबास गरिरहेका भारतीय नागरिकहरूको न्यायसंगत फिर्तीका लागि तयार रहेको बताएका हुन्।
भारतीय मिडिया दि प्रिन्टका अनुसार जयशंकरले अमेरिकी समकक्षी मार्को रुबिओलाई समेत यस विषयमा प्रष्टिकरण दिइसकेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिए लगत्तै गैरकानुनी आप्रवासीहरूलाई देश निकाला गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
सन् २०२४ को तथ्यांक अनुसार भारत ल्याटिन अमेरिकी देशहरूपछि अमेरिकामा गैरकानुनी आप्रवासी पठाउने मुलुकको सूचीमा चौथो नम्बरमा छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया