बिएल संवाददाता
मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हालेका छन्। उनी अर्बपति व्यापारी पनि हुन्। ६५ वर्षीय सुल्तान इब्राहिम इस्कन्दरले आफू निष्पक्ष र न्यायका साथ शासन गर्ने बताएका छन्।
मलेसियामा आफ्नो प्रकारको अनौठो राजतन्त्र छ, जसमा सिंहासनको जिम्मेवारी नौ राज्यका शाही परिवारहरूबीच परिक्रमाद्वारा विभाजित हुन्छ।
प्रत्येक राजालाई पाँच वर्ष शासन गर्न दिइएको छ। वर्तमान राजा देशको जोहर प्रान्तका हुन्। उनीसँग पाँच अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको बताइएको छ।
मलेसियामा, राजाको भूमिका मुख्यतया औपचारिक हुन्छ तर संसदीय गतिरोधको अवस्थामा उनले राजनीतिक प्रणालीमा हस्तक्षेप गर्न सक्छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया