बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आग्रह गरेका छन्।
राष्ट्रपतिको पदभार ग्रहणपछि पत्रकार सम्मेलनमा युक्रेन युद्धका बारेमा सोधिएको प्रश्नको उत्तर दिँदै ट्रम्पले वार्ताका लागि तयार नभए रुसमाथि अमेरिकी प्रतिबन्ध बढाउन सक्ने चेतावनी दिएका हुन्।
आफू राष्ट्रपति भएको भए युद्ध नै हुन नदिने दाबी गरेका ट्रम्पले छिट्टै रुसी राष्ट्रपति पुटिनसँग छलफल गर्ने बताएका छन्। आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सम्पर्कमा रहेको उनको भनाइ छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया