बिएल संवाददाता
भारतीय अभिनेता अल्लु अर्जुन रिहा भएका छन्। हाल रिलिजभ भइरहेको पुष्पा–२ को प्रिमियरका क्रममा महिलाको ज्यान गएको मुद्दामा उनी पक्राउ परेका थिए।
उनलाई तेलंगाना उच्च अदालतले जमानत दिएको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन्। यसअघि हैदराबाद अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो।
उनी शुक्रबार बिहान १२ बजे आफ्नै घरबाट पक्राउ परेका थिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया