बिहिबार, ०७ अगस्ट २०२५

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ। केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार  जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

राप्रपाको कविता प्रतियोगिताः रुकुमपश्चिमका उमेशले जिते एक लाख

रुकुमपश्चिमका उमेश पुनमगरको ‘देशभित्र देखेको देश’ कविता प्रथम भएको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख श्रेष्ठले बताए। यसैगरी कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, सङखुवासभाका सिजन श्रेष्ठको ‘पृथ्वीको यात्रामा पृथ्वी’ तृतीय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमक्यापको म्याद पाँच वर्ष थपियो

उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको संरक्षणको जिम्मेवारी पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाको म्याद थप भएको छ। आगामी पाँच वर्षसम्मका लागि कार्यालयको म्याद थप भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - गाेरखा

हिरासत यात्रामा भगौडा ‘भगवान्’

आफ्नै अनुयायीलाई यौनशोषण गरी हत्या गरेको आरोप लागेपछि सर्लाही जिल्ला अदालतको आदेशअनुसार २०७७ साल माघ २४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनलाई पक्राउ गर्न गएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - टपेन्द्र कार्की

सरकारलाई कमजोर बनाउन लागेकाहरू दूरसञ्चार क्षेत्रमा हाबी छन्

एमडीएमएसले बर्बादै हुने भएपछि अवैध कारोबारीको होसचेत उड्यो। उनीहरू सक्रिय भए। मन्त्री, कर्मचारी, सांसददेखि मिडियासम्मलाई गलत सूचना दिए। प्रभावमा पारे

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लिखित र ट्रायलविनै एक लाख दुई हजार सवारी लाइसेन्स जारी

यातायात व्यवस्था विभाग तथा कार्यालयका कर्मचारी र बिचौलियासमेतको मिलेमतोमा प्रणालीभित्र छिरेर सर्वसाधारणको डाटामा खेली गैरकानुनी रूपमा एक लाखभन्दा बढी फर्जी लाइसेन्स जारी भएको भेटिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुवास भट्ट

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सजाय ताेकिँदै

ढकालकाे इजलासले सन्दीपले बलात्कार गरेकाे ठहर गरेता पनि त्यसदिन सजाय भने ताेकेकाे थिएन। इजलासले सजाय ताेक्न पुस २५ गते अर्थात् आजका लागि पेशी राख्न आदेश दिएकाे थियाे। साेहीअनुसार आज काठमाडाैँ जिल्ला अदालतले आज सन्दीपलाई सजाय ताेक्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविक मार्गमा १४ पाटेबाघ भेटिए

चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

कस्ताे रहनेछ आजकाे माैसम?

माैसम पूर्वाअनुमान महाशाकाअनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिम प्रदेशसभाः विषयगत समितिका सभापति चयन आज

प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार समितिका सभापति पदका प्रत्यासीले आ आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०० नाग्यो

अधिकारीहरूले सोमबार केन्द्रीय तथ्याङ्क अद्यावधिक गर्दासम्म बेपत्ताको सङ्ख्या तीन गुणा बढेर तीन सय २३ पुगेको थियो। जसमा धेरै जसो अति प्रभावित क्षेत्र वाजिमाका मानिसहरू रहेको बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

सन् २०२३ मा स्पेन पुग्ने प्रयासमा छ हजारबढी आप्रवासी हराए

उक्त आँकडा गत वर्ष रेकर्ड गरिएको सङ्ख्या दुई हजार तीन सय ९० भन्दा करिब तीन गुणा अधिक रहेको क्यामिनान्डो फ्रोन्टेरस वकिङ बोर्डर्सका समन्वयकर्ता हेलेना मालेनोले पत्रकार सम्मेलनमा जानकारी दिइन्। उक्त सङ्गठनले सन् २००७ मा गणना सुरु गरेयता यो सबैभन्दा धेरै आँकडा हो। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याड्रिड

भलिबलमा गण्डकीसहित तीन विभागीय टोली सेमीफाइनलमा

प्रतियोगिताको पाँचौँ दिनसम्म आइपुग्दा गण्डकी, एपिएफ, नेपाल आर्मी र पुलिस क्लब सेमीफाइनलमा पुगेका हुन्। बुधबार बिहान १०ः३० बजे पहिलो सेमीफाइनलमा समूह ‘ए’को विजेता सशत्र प्रहरी (एपीएफ) र गण्डकी प्रदेश भिड्ने छन्। साविक विजेतासमेत रहेको एपिएफ समूहका सबै चार खेलमा शतप्रतिशत नतिजासहित १२ अङ्क जोड्दै समूह विजेता बनेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

इराकमा नेपाली शान्ति सैनिक अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि इराकमा तैनाथ सहायता मिसन गार्ड एकाइलाई बदली गर्न २१ जना शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुई उम्मेदवारविरुद्ध उजुरी

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बलात्कार गरेको आरोपमा तपस्वी राम बहादुर बम्जन पक्राउ

बलात्कार आरोपमा तपस्वी राम बहादुर बम्जन पक्राउ परेका छन्। मंगलबार  केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले काठमाडौँबाट उनलाई पक्राउ गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी प्रदेशको सभामुखमा विष्टद्वारा शपथ

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहबीच सभामुख विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - कोशी

बदनाम गणतन्त्रको विकल्प राजा हुन सक्दैनन्

१ माघ २०६३ मा दुई महत्वपूर्ण घटना भए । नेपालको अन्तरिम संविधान २०६३ जारी र नेपाल अधिराज्यको संविधान २०४७ खारेजी । अन्तरिम संविधानको धारा ४ अनुसार राजतन्त्र उन्मूलन भएर नेपाल गणतन्त्र बन्यो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ