एनपिएलः आज चार टोलि मैदानमा उत्रदै
शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज चार टोली मैदानमा उत्रदै छन्। बिहान सवा ९ बजे सुरु हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज आमनेसामने हुनेछन्। यस्तै दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
बिएल संवाददाता - काठमाडाैँ