बिहिबार, १३ नोभेम्बर २०२५

ललितपुरलाई कुरूप बनाइरहेका अव्यवस्थित प्लटिङ (फोटो फिचर)

कतै मापदण्डअनुसार जग्गा नछोडि प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा समेत मिचेर प्लटिङ गरिएको भएपनि सरोकार वाला निकाय मौन छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिम: भतिजालाई राेकेर देउवाले मुख्यमन्त्रीमा शाहलाई अघि सारे

मुख्यमन्त्रीका लागि कांग्रेसभित्र हानथाप चलेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा र बहादुर सिंह थापाले दाबी गरेका छन्। यद्यपि, सभापति देउवाले शाहलाई समर्थन गर्न निर्देशन दिएअनुसार देउवा र थापाले समेत शाहलाई समर्थन गरिसकेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

मर्निङवाककाे लागि नारायणी किनारमा पुगेका व्यक्तिमाथि बाघकाे आक्रमण

आइतबार बिहान पैदल हिँडेका भरतपुर– २ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडाैँ उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णालीका मुख्यमन्त्री यामलालले २१ साउनमा विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले २१ साउनमा विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिनेसम्बन्धी पत्र मुख्यमन्त्री कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्। मुख्यमन्त्री कँडेलले दाेस्राे पटक विश्वासको मत लिन लागेका हुन्। यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३  वैशाखमा पहिलो पटक  विश्वासको मत लिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२को सेटमा पराजित गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युवा अझै पनि किताबमा (तस्बिरहरु)

किताब यात्रा फाउन्डेसनले आयोजना गरेको ‘किताब जात्रा’ शनिबार सकिँदैछ। ‘किताब जात्रा’को छैटौं संस्करण सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शुक्रबारदेखि सुरू भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै संचालन हुन्छः प्रधानमन्त्री

सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विद्युत बक्यौता विवाद: टुंगोमा पुगेन लेखा समिति, प्राधिकरणसँग माग्यो टिओडीको डाटा

लेखा समितिले दुवै पक्ष (उद्योगी र प्राधिकरण)सँग छलफल गर्दा पनि तथ्य नजिक पुग्न नसकिएको भन्दै टिओडी मिटरको डाटा माग गरेको हो। समिति सभापति ऋषिकेश पोखरेलले टिओडी डाटा लिएर समितिले आगामी पाँच दिनभित्र आवश्यक निर्णय लिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली नेतृत्वकाे मन्त्रिपरिषद्लले पायाे पूर्णता, तीन राज्यमन्त्री नियुक्त

राष्ट्रपति पौडेलले कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उनीहरूलाई राज्यमन्त्री नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ। यससँगै ओली नेतृत्वकाे मन्त्रिपरिषद् २५ सदस्यीय बनेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली सरकारमा काँग्रेसबाट ४ जना मन्त्री बन्दै

काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम बुझाइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्याेगीकाे अर्बौं रकम उठाउन नसक्दा नागरिकले गाउँबाट खेद्न थाले: कुलमान घिसिङ

'अहिले हामी लाइन काट्न सकेका छैनाैँ। लाइन काट्न जाँदा उद्याेगीकाे वर्षाैंसम्म अर्बौं नउठाउने, गरिब नागरिककाे सय-हजारकाे काट्ने भन्दै हाम्रा कर्मचारीलाई गाउँगाउँमा लखेट्न थालिएकाे छ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लेखा समितिमा उद्याेगी र कुलमान आमने-सामने

शुक्रबारकाे बैठकमा डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा छलफल हुनेछ। जसमा उद्योगी नेपाल विद्युत प्राभिकरण आमने-सामने भएका छन्। दुवै पक्षलाई राखेर लेखा समितिले छलफल गर्न थालेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कक्षा १२को नतिजा आज सार्वजनिक गर्ने तयारी

बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ। १० बजे बस्ने बोर्ड बैठकले ‘आजै नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजनीतिक दलहरुमाअहिले पनि दलित समुदायलाई हेप्ने प्रवृत्ति छ- गणेश विश्वकर्मा (अन्तर्वार्ता)

दलका नेताहरुलाई दलितहरु दलका असिंयार र हिस्सेदार हुन भन्ने रियलाइजेसन नै भएन। यसका कारण उनीहरुलाई दलित समुदायका मानिसलाई राखेपनि हुन्छ, नराखेपनि हुन्छ भन्ने लागेको छ। संविधानले बाध्यकारी बनाएका ठाउँमा समेत दलहरुले कमजोर मान्छेहरुलाई लाने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘मौन’ संगीत साधकको चुपचाप महाप्रस्थान

संगीतको साधनाले भरिएका अनि आर्थिकरुपमा जीवनभरि अभावले थिचिएका कामत अन्तत: त्यही रोगसँग लड्दालड्दै यसरी रित्तिएकी अब उनीसँग साधनाको त्यो शक्ति पनि थिएन। केही थिएन शिवाय मुठ्ठीभरको सासबाहेक। त्यही एक मुठ्ठी सास पनि उनले आफ्नै माटोमा बिसाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं