प्रदेश १ पहिलो पञ्चवर्षीय योजनाको लक्ष्य : दोहोरो अंकको आर्थिक वृद्धि, प्रतिव्यक्ति आय १६२० डलर

तस्बिरः नेपाललाइभ

काठमाडौं- प्रदेश १ ले असोज १४ गते प्रथम पञ्चवर्षीय योजना २०७६/७७-२०८०/८१ सार्वजनिक गरेको छ।प्रदेश योजना आयोग उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रथम आवधिक योजना सार्वजनिक गरेका हुन्। 

जनाको अन्तसम्ममा प्रदेशमा दोहोरो अंकको आर्थिक वृद्धिदर कायम हुने गरी काम गरिने उल्लेख गरेको छ भने प्रतिव्यक्ति आय १६२० अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएको छ। यस आवधिक योजनाले 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय लक्ष्य हासिल गर्न 'स्वच्छ, सुखी र समुन्नत प्रदेश' भन्नाले दीर्घकालीन सोच लिएको छ।

 

 

प्रकाशित मिति: : 2019-10-03 17:48:38

प्रतिकृया दिनुहोस्