अफरै अफरको दसैँ

तस्बिरः रातोपाटी

नेपालीहरूको महान चाड दसैँ सुरु भइसकेको छ । दसैँ, तिहार, छठ लगायतका चाडपर्वले नेपालको अर्थ व्यवस्थालाई नै चलायमान बनाउने भएकाले यी चाडपर्वलाई आर्थिक हिसाबले विशेष महत्त्वका साथ हेरिन्छ । दसैँ भन्ने वित्तिकै नयाँ लुगा, घरायसी सरसामान खरिद, मीठो परिकार र पारिवारिक जमघटलाई बढी महत्त्वका साथ हेरिन्छ । त्यसैले पनि चाडपर्व सुरु भएसँगै बजारमा चहलपहल पनि ह्वात्तै बढ्ने गर्छ । 

यही मौका छोपेर विभिन्न कम्पनी तथा बिक्री केन्द्रहरूले चाडबाड योजना सार्वजनिक गर्ने गरेका छन् । नयाँ नयाँ सामानको खरिद बिक्री उच्च हुने भएकाले विशेष योजनासहित प्रतिस्पर्धामा बजार आउने गर्छ । 

 
प्रकाशित मिति: : 2019-10-03 17:33:15

प्रतिकृया दिनुहोस्