गण्डकी प्रदेश सरकारले आउँदो घटस्थापनामा सार्वजनिक विदा दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारकाका अनुसार विभिन्न क्षेत्रबाट विदाको माग आएकाले घटस्थापना (आउँदो १२) गते बिदा दिने भएको हो ।