हावाहुरीसहित वर्षा, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा केही  स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। 

केहीदिन लगातार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भइ मेघ गर्जन, हावाहुरीसहित वर्षाको हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: : 2019-05-11 16:23:09

प्रतिकृया दिनुहोस्