बालुवाटारमा सामन्तवाद ! को हुन् ‘ड्राइभर भाइचा’ ?

यसअघि ‘ड्राइभर भाइचा’ भन्ने व्यक्तिको नाम शायदै सुनिएको थियो । नाम सुन्दा ‘भाइचा’ नाम गरेको कुनै सवारी चालक जस्तै लाग्न सक्छ । तर, उनी सवारी चालक होइनन् । बरु उनी त दुईतिहाई बहुमतवाला प्रधानमन्त्री केपी ओली बस्दै आएको प्रधानमन्त्रीनिवास बालुवाटारका शक्तिशाली मोही हुन् ।

यतिबेला देशमा नेकपाको समाजवादी सरकार चलिरहेको छ । नेकपाका नेताहरु देशमा सामन्तवादको अन्त्य भैसकेको भन्दै अब समाजवादतिर फड्किने बताइरहेका छन् । यो अवस्थामा कुनै पनि व्यक्तिको जग्गामा मोही र जमिन्दारवीचको दोहोरो स्वामित्वको अवस्था रहनु भनेको सामन्तवादको अवशेष हो ।

प्रकाशित मिति: : 2019-04-30 21:57:28

प्रतिकृया दिनुहोस्