खुलामञ्चका सटरबाट उठाएको पैसा धमाधम फिर्ता गर्दै ठेकेदार भेटवाल

सेतोपाटी

ठेकेदार मनोज भेटवालले खुलामञ्चका सटरबाट उठाएको पैसा धमाधम फिर्ता गर्न थालेका छन्। पीडितहरू प्रहरीसम्म पुगेपछि भेटवालले पीडितहरूलाई बोलाउँदै पैसा फिर्ता दिन थालेका हुन्।

खुलामञ्चको सटर भाडाका लागि ११ लाख बुझाएका नेत्रबहादुर खत्रीले आफूले पैसा फिर्ता पाएको बताए। आइतबार अपराह्न खुलामञ्चस्थित सम्पर्क कार्यालयमा बोलाएर भेटवालले पैसा फिर्ता गरेको उनले बताए।

प्रकाशित मिति: : 2019-04-29 17:22:34

प्रतिकृया दिनुहोस्