महिलाको ज्यान लिएको स्कुटर प्रहरीले सुटुक्क धनीलाई बुझायो

अनलाइनखबर

काठमाडौं । ललितपुरको हरिसिद्धीमा महिलालाई ठक्कर दिएर भागेका स्कुटर चालकको खोजी गर्नुपर्नेमा प्रहरीले उल्टै सवारी पनि छाडिदिएको छ ।

गत २३ माघमा बा ५० प २८४४ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु दोलखा घर भइ गोदावरी–१४ बस्ने ५३ वर्षीया लक्ष्मी विक गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा १५ दिनपछि ग्वार्कोस्थित वीएण्डबी हस्पिटलमा मृत्यु भएको थियो ।

प्रकाशित मिति: : 2019-04-28 19:43:34

प्रतिकृया दिनुहोस्