‘निर्दयी’ पूर्वराजपरिवार !

इटहरी उपमहानगरपालिका- ९ पुष्पलाल चोककी ४९ वर्षीया कालिनदेवी चौधरीले इटहरी बजारको बिराटनगर लाइनमा मकै पोलेर गुजारा चलाएको १० वर्ष भयो ।

कालिनदेवीका श्रीमान रोगी छन् । उनले मकै बेचेरै तीन छोरी र एक छोरा हुर्काइन् । छोरा प्रकाशले पनि काम गरेर परिवारलाई भरथेग गर्न थालेको दुई वर्ष पुग्दै थियो । तर, २७ चैतमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर झापा फर्कंदै गरेको गाडीले प्रकाशलाई ठहरै पारिदियो ।

प्रकाशित मिति: : 2019-04-25 07:14:38

प्रतिकृया दिनुहोस्