राजा माग्दै आन्दोलनरत राप्रपासँग वार्ता गर्दै सरकार

नेपालखबर

हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सरकारले आज (मंगलबार) वार्ता गर्दैछ।

प्रकाशित मिति: : 2019-04-23 13:04:39

प्रतिकृया दिनुहोस्