नेकपाको जिल्ला नेतृत्वको लिस्ट बाहिरिएपछि माधव नेपाल बाहिरिए !

रातोपाटी

काठमाडौं– नेकपाका ७७ जिल्ला नेतृत्वको सूची बाहिरिएपछि वरिष्ठ नेता माधव कुमार नेपाल पनि कार्यक्रमस्थलबाट बाहिरिएका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेपाल बाहिरिएका हुन् । 

प्रकाशित मिति: : 2019-04-22 14:40:24

प्रतिकृया दिनुहोस्