काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा सोमबार स्वास्थ्य परीक्षण गराएकी छिन् ।अस्पतालमा पुगेर उनले पेटको स्वास्थ्य जाँच गराएकी हुन्।अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाकाअनुसार उनले पेटको इन्डोस्कोपि गराएकी थिइन्।