यी हुन् कार्यस्थलमा खुशी रहने तरिका

के तपाईँलाई आफ्नो काम मन पर्छ?

यहाँ तपाईँको समग्र ‘क्यारियर’ सही वा गलत भन्न वा जान्न खोजेको होइन।

दिनदिनै गर्नुपर्ने कुन चाँहि काम तपाईँलाई बढी मन पर्छ वा रमाइलो लाग्छ? अनि के मन पर्दैन? यो प्रश्नको तात्पर्य र सम्बन्ध यति मात्रै हो।

हो, प्रश्न अनौठो छ। कामको सानातिना अंशहरूले हामीलाई कति आनन्द र खुशी दिन्छ भनेर हामी कहिले पनि फुर्सद मिलाएर सोच्दैनौं।

प्रकाशित मिति: : 2019-04-22 07:59:55

प्रतिकृया दिनुहोस्