समाजवाद भाँडिएको छ, पुँजीवाद स्थिर व्यवस्था होइन- प्रदीप गिरि

तस्बिरः नयाँ पत्रिका

नेपालको संविधानमा राज्यको मूल चरित्र समाजवादउन्मुख भनिए पनि त्यसको वास्तविक व्याख्या के हो भन्नेबारे अलमल छ । अझ, संसद्मा कम्युनिस्ट पार्टीले दुईतिहाइ सिट प्राप्त गरे पनि कम्युनिजम के हो ? उनीहरूले भनेको समाजवाद के हो भन्ने विषयमा नेतृत्व नै अस्पष्ट छ ।

समाजवाद, प्रजातान्त्रिक समाजवाद वा पुँजीवादको चरित्र र पृष्ठभूमि के हो ? ती व्यवस्था कस्ता राजनीतिक, आर्थिक र सामाजिक धरातलमा उभिएका हुन्छन् ? आजको विश्व व्यवस्थामा सर्वाधिक सफल मानिएको पुँजीवादको भविष्य के छ ? यी विषयमा समाजवादी चिन्तक प्रदीप गिरिसँग नयाँ पत्रिकाका लागि उमेश चौहान, सुजित महत र नरेश ज्ञवालीले गरेको संवादको सम्पादित अंश :

प्रकाशित मिति: : 2019-04-21 09:39:17

प्रतिकृया दिनुहोस्