'स्टारकिड' सुहानाको रजतपटमा इन्ट्रीः भन्छिन, 'निरन्तरता दिने कि नदिने दर्शकको मूल्याङ्कनमा भरपर्छ'

तस्बिरः पहिलोपोष्ट

सन् २०१६ मा साइकोलोजी अध्ययनका लागि अमेरिका पुगिन् सुहाना थापा। धेरै समयसम्म आमासँग फोनमा कुरा गरेरमात्र उनको दैनिकीको सुरुवात हुन्थ्यो।

एकदिन आफू ब्युँझनुअघि नै आमा झरनाले फोन गरिन्। र, सिधै आफ्नो कुरा राखिन्- 'ए मेरो हजुर ३'मा अनमोलसँग साइन गरेँ, तिमी पनि त्यसमा अभिनय गर्दैछौ।'

सुहानाले जवाफ फर्काउन नपाउँदै उताबाट फोन काटियो। उनी अन्योलबीच दंग परिन्।

प्रकाशित मिति: : 2019-04-12 10:46:24

प्रतिकृया दिनुहोस्