बसमा भरिभराउ यात्रु तर साझा यातायात साढे तीन करोड घाटामा

साझा यातायातमा यात्रु सधैंजसो भरिभराउ हुन्छन्। ठूला बसका सिटसँगै उभिएर पनि धेरैले यात्रा गर्छन्। साझा यातायात कम्पनी भने दुई वर्षदेखि घाटामा चलिरहेको छ।  

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/०७५ मा साझालाई १ करोड ७८ लाख रूपैयाँ घाटा भएको छ।

प्रकाशित मिति: : 2019-04-11 18:04:14

प्रतिकृया दिनुहोस्