प्रतिनिधिसभामा आज पनि रास्वपा र राप्रपाको अवरोध

रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले  संसद् अवरोध गर्दै आइरहेको हाे। 

राप्रपाका सांसदहरूले बैठक छाडेर निस्किएका छन् भने रास्वपा सांसदहरू वेल अगाडि पुगेर अवरोध गरिरहेका छन्। 
 

प्रकाशित मिति: : 2025-06-29 14:07:00

प्रतिकृया दिनुहोस्