ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडिओ पनि भाइरल (भिडियाेसहित)

Break n Links
Break n Links

ट्राफिक प्रहरीले एक जना युवकलाई लखेटेर कुटपिट गरेको अर्को भिडिओ पनि सार्वजनिक भएकाे छ। 

ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो भिडिओबारे पनि खोजी थालेको छ।

यसअघि बिहीबार पनि एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे। 

उक्त भिडियाेपछि चार जनालाई प्रहरी वृत्त जनसेवाबाट हटाएर छानबिन सुरू गरेको छ।

प्रकाशित मिति: : 2025-04-25 13:03:00

प्रतिकृया दिनुहोस्