चैत १५ गतेको जडीबुटी उत्पादन तथा प्रशाेधन कम्पनी लिमिटेडकाे भवनमा आगो लगाउने ‘मुख्य व्यक्ति’ पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय कुमार तामाङलाई पक्राउ गरेको हो।
यो पनि-
राजावादीहरूकाे हिंसात्मक प्रदर्शनमा उनले जडिबुटी चोकको ट्राफिक लाइट फुटाएकाे र जडीबुटी कम्पनीकाे भवनमा आगो लगाएकाे प्रहरीले बताएकाे छ।