सरकारले काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको छ।
गृहमन्त्रीस्तरीय बैठकले मृतक पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हाे।
सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ।