बिएल संवाददाता
सशस्त्र प्रहरीले १०३ किलो लागुऔषध गाँजासहित बाराबाट ट्रक नियन्त्रणमा लिएको छ।
चैत्र ६ गते राति रामनगरबाट १०३ किलो गाँजासहित ना८ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको टोलीले पचरौता नगरपालिका-३ रामनगरबाट राति गाँजासहित ट्रक नियन्त्रणमा लिएको बारा सशस्त्र प्रहरीले जनाएको छ।
लागु औषध गाँजासहित ट्रकलाई थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया