नजिकियाे शिरात्रि, रंगिदैंछ पशुपति (फाेटाेफिचर)

Break n Links
Break n Links

महाशिवरात्री–२०८१ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुँदैछ।

महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो। 

महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री १४ फागुनमा परेको छ। 

हेर्नुहाेस् तस्बिरहरू–

प्रकाशित मिति: : 2025-02-20 10:40:00

प्रतिकृया दिनुहोस्