नवबुद्धकाे फुलबारी गाउँ (फाेटाेफिचर)

Break n Links
Break n Links

काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित नवबुद्ध नगारपालिका–१ फुलबारी एक ऐतिहासिक भुमी हो। यहाँ विशेष गरी ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ।

हिन्दु, बाैद्ध र इशाई धर्मावालम्वीहरुको बसोबास रहेको यस ठाउँको मुख्य पेशा कृषि, पशुपालन र व्यापार हो। 

भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस ठाउँ मानव बसोबास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहररूमध्ये एक हो। 

हेर्नुहाेस् तस्बिरहरू–

प्रकाशित मिति: : 2025-02-18 10:41:00

प्रतिकृया दिनुहोस्