बिएल संवाददाता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज थाइल्यान्डको राजधानी बैंकक जाँदैछिन्।
उनी आज बिहान ११ बजे नेपाल वायुसेवाको उडानमार्फत स्वास्थ्य परीक्षणसँगै घुमघामका लागि थाइल्यान्ड जान लागेकाे भण्डारीको सचिवालयले जनाएको छ।
बैंकक बसाइँको क्रममा पूर्वराष्ट्रपति भण्डारीले थाइल्यान्डस्थित नेपालका नेपाली, बर्मेली नेपाली, थाई नेपाली र एमालेनिकट व्यापारीहरूसँग भेटघाट गर्ने छिन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया