गायिका मेलिना राईले विवाह गरेकी छन्।
शुक्रबार काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनले विवाह गरेकी हुन्।
इलामका ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन्। पेशाले गुरुङ ब्रिटिस आर्मीमा कार्यरत छन्।