भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

Break n Links
Break n Links

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ। 

बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित भएकाे हाे। 

समितिबाट विधेयक पारित भएको भ्रष्टाचार निवारण ऐन प्रतिनिधिसभामा पेश हुनेछ।
 

प्रकाशित मिति: : 2025-01-02 15:02:00

प्रतिकृया दिनुहोस्