
बिबिसी
अध्यागमन विभागले नेपालले कालोसूचीमा राखेका वा आफ्नो देशमा आउन प्रतिबन्ध लगाएका व्यक्तिहरूलाई नेपाल उड्नुअघि नै रोक्न सकिने प्रणाली भित्र्याउनेबारे अध्ययन भइरहेको जनाएको छ।
अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालका अनुसार नेपालको अध्यागमन प्रणालीलाई पनि 'एडभान्स प्यासेन्जर इन्फर्मेशन सिस्टम (एपीस)'मा स्तरोन्नति गर्नेबारे अध्ययनका लागि कार्यदल बनाइएको छ।
अध्यागमन विभागकै निर्देशक अनुप न्यौपानेको संयोजकत्वमा बनेको कार्यदलले यो प्रणाली लागु गर्दा हुने फाइदा र चुनौतीबारे अध्ययन गरिरहेको बताइएको छ।
अध्यागमन विभागका महानिर्देशक रिजालका अनुसार एपीस विद्युतीय माध्यमबाट हवाई र पानीजहाजका यात्रुहरूको व्यक्तिगत विवरण आदान-प्रदान गर्ने प्रणाली हो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया