बिएल संवाददाता
माछापुच्छ्रे हिमाल कास्कीमा अवस्थित छ। पर्यटकीय सहर पोखरालगायत आसपासका जिल्लाबाट दृष्या अवलोकन गर्न सकिने हिमाल हिउँद लाग्दासमेत हिउँविहीन छ।
जलवायु प्रदूषणले नेपालका हिमालहरू पग्ली रहेको विभिन्न अध्ययनले देखाएका छन्। जुन असर माछापुच्छ्रेले पनि बहन गरेको छ।
हिमाल र हिमालका फाँटहरू हिउँले सेताम्मे हुने यो हिउँदको समयमा माछापुच्छ्रे भने हिउँ गुमाएर कालापचत्थर झै अडिएको छ।
हेनुहोस् तस्बिहरू



.jpg)
तस्बिरः नेपाल न्यूज बैंक
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
प्रतिक्रिया