बिएल संवाददाता
राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहसँग देश चलाउने विचार नभएकाे टिप्पणी गरेका छन्।
प्राइम टिभीको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बाेल्दै पूर्वमन्त्रीसमेत रहेका उनले बालेन व्यक्तिमात्रै भएको र उनीसँग विचार नभएको टिप्पणी गरेका हुन्।
बालेन र तपाईंकोबीच एकता हुन सक्छ? भन्ने धमलाकाे प्रश्नमा उनले भने, ‘बालेन व्यक्ति हाे याद गर्नुस्, विचार छैन त्यहाँ। बिना विचारको देश चल्दैन। विचारसहितको विकल्प चाहियो हामीले भनेको हो। बालेनसँग काठमाडौँ महानगरपालिका चलाउनेसम्मको विचार छ। तर, देश चलाउनेसम्मको विचार उहाँले व्यक्त गरिसकेको छैन।’
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया