बिएल संवाददाता
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुबीच मंगलबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ।
मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित फुटसलमा १८औँ संघीय संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।
प्रतिनिधिसभाको टिमको नेतृत्व गरेका सभामुख देवराज घिमिरेलेले १८औँ संसद सेवा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको बताए।
उनले सो खेल केवल खेल मात्र नभइ युवाहरुलाई खेलमा प्रोत्साहन गर्न मद्दत पुग्ने विश्वास व्यक्र गरे।
उनले भने,संघीय संसद सेवा दिवस हो। स्थापना भएको १८ वर्ष पुगेको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रम गरिरहेको छौँ। त्यही कार्यक्रमअन्तर्गत आज फुटसल प्रतिनिधिसभा र राष्ट्रिय अर्को टिम भएर म्याच चलिरहेको छ। टिम क्याप्टेन प्रनिधिसभाको म छु र उता राष्ट्रियसभाको अध्यक्ष हुनुहुन्छ। यो खेल केवल खेल मात्र होइन, यसले युवाहरुलाई खालमा प्रोत्साहन गर्छ।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया