बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा राेहित पाैडेल कप्तान रहेकाे लुम्बिनी लायन्सले १९ रन बनाउँदा ५ विकेट गुमाएकाे छ।
सुदूरपश्चिम राेयल्सले दिएकाे १८८ रनकाे लक्ष्य पछाएकाे लुम्बिनीले ३.२ ओभरमा १९ रन बनाउँदा ५ विकेट गुमाएका हाे।
लुम्बिनीका ओपनर अर्जुन साउद शून्य र उन्मुक्त चन्द ४ रनमा आउट भए।
त्यस्तै कप्तान पाैडेल ५, साद विन जफर शून्य र टम मुरेस ७ रन बनाएर आउट भएका छन्।
पूराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया